सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बाढीले पुल बगायो

२०७८ भदौ ११, ०४:२४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा अविरल वर्षाका कारण आएको बाढीले एक पुल बगाएको छ। जिल्लाको परशुराम नगरपालिका-९ स्थित डेबरी खोलामा आएको बाढीले झोलुंगे पुल बगाएको हो। बिहिवार राती उक्त पुल बगेको हो।

बाढीले पुल बगाएपछि आसपासका क्षेत्रमा बाढीको जोखिम बढेुको स्थानीयले बताएका छन्।


 

कमेन्ट लोड गर्नुस