सुदूर नेपाललाई विश्वसँग जोड्दै

डा केसी तत्काल अनशन नबस्ने

२०७८ भदौ १, ०६:५४ खबर संवाददाता

काठमाडौं : डा. गोविन्द केसी पर्सिदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न सहमत भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन्। 

डा केसीले ५ बुँदे माग राखेका छन्। उनले आफ्ना ५ बुँदे माग पूरा नभए यही भदाै ३ गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए।

कमेन्ट लोड गर्नुस