सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा एक किशोरी मृत फेला

२०७८ भदौ १, ०१:५३ खबर संवाददाता

धनगढी : अछाममा रुखबाट लडेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ४ हुडेतोलाकी १७ वर्षीया लक्ष्मी विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाँस काट्न गएकी लक्ष्मी मृत फेला परेकी थिइन्। 
 

कमेन्ट लोड गर्नुस