जिल्ला अस्पताल अछाममा भवनसँगै चिकित्सक अभाव
जिल्ला अस्पताल अछाममा भवनको अभावसँगै आवश्यक स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको उपचारमा समस्या भएको छ। कोरोना महामारीका बिच सिमित स्रोत साधनका भरमा रहेको अस्पतालमा दरबन्दी अनुसारको चिकित्सक पनि नहुँदा सकस भएको हो।
कमेन्ट लोड गर्नुस