गेटा मेडिकल कलेजको निर्माण ‘लगभग’ सकियो, सञ्चालनबारे अन्योल
गणतन्त्र स्थापनापछि सुदूरपश्चिम प्रदेशले के पायो ? भन्दा जवाफमा गेटा मेडिकल कलेजको नाम मात्रै आउँछ होला। तर लगभग निर्माण सम्पन्न भएको गेटा मेडिकल कलेजको सञ्चालनको प्रारुपबारे भने अझै अन्यौलता छ।
कमेन्ट लोड गर्नुस