निर्मला हत्याका तीन वर्ष : भासी कनेक्सन खोज्दै प्रहरी
कञ्चनपुरकी किशोरी मृत फेला परेको सोमबार तीन वर्ष पुगेको छ। ०७५ साउन १० गते वेपत्ता भएकी निर्मला दोस्रो दिन अर्थात आजकै दिन घर नजिकैको उखुबारीमा मृत फेला परेकी थिइन्। मेडिकल रिपोर्टले बलात्कारपछि हत्या गरेको पुष्टि भएको थियो। निर्मला हत्याको तीन वर्ष पुगेपनि दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरी असफल देखिएको छ।
कमेन्ट लोड गर्नुस