सुदूर नेपाललाई विश्वसँग जोड्दै

साउन ६ गते सार्वजनिक बिदा

२०७८ साउन ४, ०६:१९ खबर संवाददाता

धनगढी: सरकारले बकर इदमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। साउन ६ गते सार्वजनिक बिदा दिइने निर्णय भएको हो। आज बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेका थिए।

कमेन्ट लोड गर्नुस