धनगढीका पम्पमा पाउदैन पेट्रोल, बोतलमा जताततै
धनगढी : धनगढीका सुरथ चन्द पेट्रोलको लागि ३/४ दिनदेखि नै आधा दर्जन पेट्रोल पम्पमा धाइरहेका छन्। तर कुनै पनि पम्पमा पेट्रोल नपाएपछि उनी धनगढी बजारमा महंगो मूल्यमा पेट्रोल खरिद गर्न बाध्य छन्।
कमेन्ट लोड गर्नुस