डुबानको समस्या समाधान नभए वडा नम्बर ३ का स्थानीयले धनगढी उपमहानगर घेर्ने
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ का स्थानीय डुबानको समस्याका कारण हैरान बनेका छन्। पटकपटक सरोकारवाला निकायमा अनुरोध गर्दा समेत कुनै सुनुवाई नभएपछि उनीहरुले उपमहानगरपालिका कार्यालय घेर्ने चेतावनी दिएका छन्।
कमेन्ट लोड गर्नुस