धनगढीका दुई दाजुभाइको रचनात्मक कला
धनगढी उपमहानगरपालिका वडा नम्बर ४ राजपुरका ताहिर खान र मनिस खान दुई दाजुभाई हुन्। उनीहरु कैलाली मोडेल स्कुलमा विज्ञान विषयमा अध्ययनरत छन्। दाई ताहिर खान १२ मा पढ्छन् भने मनिस ११ कक्षामा पढ्छन्।
कमेन्ट लोड गर्नुस