सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको सार्वजनिक जग्गा बिक्रीमा १६ दल संग्लन, आधा दर्जन सरकारी कार्यालय साक्षी

धनगढीका खोलानाला, सडक र वन क्षेत्रसहित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा १६ राजनीतिक दलले सहमती गरेको खुलेको छ। नगर विकास समितिले ९ सय ३१ बिघा जग्गा बिक्री गर्दा १६ राजनीतिक दलले सहमती गरेको पाइएको हो। जग्गा बिक्रीमा कैलालीका आधा दर्जन सरकारी कार्यालयको पनि संग्लनता रहेको छ।

कमेन्ट लोड गर्नुस