सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा हुने अघोषित लोडसेडिङले इन्भर्टरको व्यापार बढ्यो

सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा अनियमित विद्युत कटौती हुन थालेसँगै इन्भर्टर, ब्याट्री र सोलारको बिक्री वितरणमा केही वृद्धि भएको पाइएको छ। लोड सेडिङ हटेपछि सुस्ताएको इन्भर्टर, ब्याट्री र सोलारको व्यापार पुनः फस्टाउन थालेको व्यापारीहरू बताउँछन्।

कमेन्ट लोड गर्नुस