सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अतिक्रमित वन क्षेत्र व्यक्तिको नाममा दर्ता गर्ने खेल

सुदूरपश्चिम प्रदेशमा भूमि आयोगमार्फत अतिक्रमित वन क्षेत्र व्यक्तिको नाममा दर्ता गराउने खेल भएको छ। भूमि सम्बन्धी समस्या समाधान आयोगले जग्गा दर्ताको प्रक्रिया सुरु गरेसँगै वन क्षेत्र व्यक्तिको नाममा दर्ता गराउन वन माफिया सक्रिय भएका हुन्।

 

कमेन्ट लोड गर्नुस