सुदूरपश्चिम प्रदेशमा कोरोना बीमाको भुक्तानी पाउनै मुस्किल
सुदूरपश्चिम प्रदेशका बिमितहरुले कोरोना बीमा रकम नपाएको गुनासो गरेका छन्। प्रदेशका २० भन्दा बढी कम्पनीहरुले कोरोना बीमा गरेकोमा अधिकाँसले रकम नदिएको गुनासो गरिएको हो।
कमेन्ट लोड गर्नुस