सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको डिलाशैनीले एक हप्तापछि बजेट ल्याउने

। फोटो स्रोत ।
२०७८ असार ११, ०७:२८ खबर संवाददाता

धनगढी: बैतडीको डिलाशैनी गाँउपालिकाले एक हप्तापछि बजेट ल्याउने बताएको छ।

आन्तरिक तयारी नपुगेको भन्दै गाउँपालिकाले असार १० गते बजेट ल्याउन नसकिएको र एक हप्तापछि  बजेट ल्याउने तयारी भइरहेको बताएको हो। 

कमेन्ट लोड गर्नुस