सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा चरेशसहित एक जना पक्राउ

२०७८ असार ४, ०३:४० खबर संवाददाता

धनगढी: दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको मार्मा गाउँपालिका वडा नम्बर ४ का ४३ वर्षीय पदमसिंह विष्टलाई २८ ग्राम चरेशसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

पक्राउ परेका विष्ट मार्माको लटिनाथमा खुद्रा पसल सञ्चालन गर्दै आएका बताइएको छ। 

कमेन्ट लोड गर्नुस