निषेधाज्ञामा धनगढी (फोटोफिचर)
धनगढीमा कोरोना भाइरस संक्रमणको जोखिम यथावत रहेकै बेला बेवास्था गर्दै चहलपहल बढेको छ।
जिल्ला प्रसाशन कार्यालय कैलालीले असार १ गतेदेखि निषनेधाज्ञा केहि खुकुलो गर्ने बताए पनि कुनै पनि सवारी साधनको आवतजावतमा रोक लगाएको थियो तर यसरी कोरोना बिर्साउने मानिसहरुको आवतजावते कोरोना संक्रमणको जोखिम भने झनै बढेको छ।
यो दृश्य असार २ गतेको हो, अटो, रिक्सा र मोटरसाइकल र मानिसहरुको आवतजावत बढेको देखिएकको छ।
फोटोः महेश बडू
२०७८ असार २, ०६:५०
कमेन्ट लोड गर्नुस