सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम लोक सेवा आयोगको लागि २ करोड ५८ लाख बजेट बिनियोजन

२०७८ असार १, ०४:४५ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश लोक सेवा अयोगको लागि २ करोड ५८ लाख बजेट बिनियोजन गरिएको छ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले मंगलबार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७८/२०७९ को बजेट प्रस्तुत गर्दै प्रदेशमा कर्मचारी भर्नालगायतको लागि २ करोड ५८ लाख बजेट बिनियोजन गरेको बताए।
 

कमेन्ट लोड गर्नुस