सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले प्रदेश सभा श्रृंगार–पटार गर्न १८ करोड ७८ लाख बजेट छुट्टयायो

२०७८ असार १, ०४:४४ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश सभाको भौतिक पूर्वाधार तथा कार्यालयमा श्रृंगार–पटार गर्न १८ करोड  ७८ लाख  बजेट विनियोजन गरेको छ। 

मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाहले बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

उनले प्रदेश सभा तथा विषयगत समितिको शौन्दर्य कायम गर्न १८ लाख ७८ बजेट छुट्टयाएको बताए।


 

कमेन्ट लोड गर्नुस