फोटोमा हेर्नुहोस् सेती प्रादेशिक अस्पतालमा देखिएको सुधार
सेती प्रादेशिक अस्पतालमा देखिएको केही समस्या सुधार भएको छ।
अस्पतालको लिप्ट बिग्रिदा बिरामीलाई समस्या भएको थियो। अहिले भने लिप्ट सञ्चालनमा आइसकेको छ।
दुर्गन्धित हुने शौचालयहरुमा पनि निरन्तर सरसफाई भइरहेको छ।
टुट फुट भएर फोहोरले भरिएका शौचालयको पनि मर्मत भइरहेको छ।
फोटो : बिन्दु चन्द
२०७८ जेठ ३०, ०४:५३
कमेन्ट लोड गर्नुस