सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्वास्थ्य बीमामा १४ हजार आबद्ध

। फोटो स्रोत ।
२०७५ कार्तिक ८, ०२:३४ खबर संवाददाता

सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम यहाँ सुस्त गतिमा अगाडी बढिरहेको छ। हाल कपिलवस्तु जिल्लामा दुई हजार ७ सय ३२ परिवारका १३ हजार ५ सय ३९ जना स्वास्थ्य बीमामा आबद्ध भएको स्वास्थ्य बीमा कार्यक्रमका जिल्ला संयोजक मीना भट्टराईले बताईन। गाउँपालिकातर्फ विजयनगर अगाडि रहे पनि अन्य तीन गाउँपालिका शून्य प्रतिशतकै हाराहारीमा छन। 

   
 

कमेन्ट लोड गर्नुस