सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको कारोवारमा कमी

। फोटो स्रोत ।
२०७५ कार्तिक ६, ०३:२८ खबर संवाददाता

पछिल्लो समय पहेँलो धातुको मूल्यमा वृद्धि भएसँगै यसको कारोवारमा कमी आएको छ। अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढेको तथा नेपाली रुपैयाँको अवमूल््यन हुँदै गएकाले पनि सुनको मूल्य निरन्तर बढेको छ। यसको मूल्य क्रमिक रुपमा बढेका कारण सर्वसाधारणको पनि आकर्षण घटेको पाइएको छ। यस वर्ष बडादशँैको अवधिमा रत्न तथा आभूषणको कारोवार पनि अघिल्लो बडादशैँको तुलनामा ४० प्रतिशतले कम भएको नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्स्ना श्रेष्ठले बताए। बजारमा छापावाला सुन प्रतितोला रु ६० हजार कायम भई मंगलबार कारोवार भएको छ। 

  
 

कमेन्ट लोड गर्नुस