सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट (पूर्ण पाठसहित)

२०७८ जेठ १५, ०७:५५

सरकारले आगामी आर्थिक वर्ष २०७८/७९को लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले चालूतर्फ ६ खर्ब ७८ अर्ब ६१, पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तीय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

बजेटको पूर्णपाठ हेर्नलाई यहाँ क्लिक गर्नुस्

कमेन्ट लोड गर्नुस