सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान

२०७८ जेठ १, ०८:४८ खबर संवाददाता

धनगढी: अछामको बयालपाटा अस्पताललाई थप ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरिएको छ।

यसअघि २ थान कन्सन्ट्रेटर प्रदान गरेको जिल्लाको साँफेबगर नगरपालिकाले शुक्रबार थप ३ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको हो।

नगरपालिकाले ५ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने योजना अन्तर्गत शुक्रबार बाँकी ३ थान कन्सन्ट्रेटर प्रदान गरेको बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस