धनगढीका पेट्रोलपम्पमा भीड (फोटो फिचर)
धनगढीका पेट्रोलपम्पहरुमा भीड लागेको छ।
कैलालीमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा ९लकडाउन० गरिएपछि बुधबार पेट्रोलपम्पहरुमा भडि लागेको हो।
जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीले एक हप्ता निषेधाज्ञा जारी गरेको हो।
फोटो : बिन्दु चन्द
२०७८ वैशाख १५, ०७:२४
कमेन्ट लोड गर्नुस