सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १८ जनाको मृत्यु, ४५२४ संक्रमित

२०७८ वैशाख १४, ०५:५६ खबर संवाददाता

काठमाडौं: पछिल्लो २४ घण्टामा थप ४५२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ६ सय ७२ पीसीआर परीक्षणमा ४हजार ३ यस ६४ जनामा संक्रमण पुस्टि भएको छ।

यस्तै १ हजार ९ एन्टिजेन परीक्षणमा १ सय ६० जना गरी ४ यस ५ सय २४ जनामा संक्रमण पुस्टि भएको मन्त्रालयले बताएको छ। 

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाको तथ्याङ्क अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २६ हजार २ सय २५ जना पुगेको छ।


 

कमेन्ट लोड गर्नुस