बाजुरामा अस्पताल व्यवस्थापन समितिका एक जनामा कोरोना
२०७८ वैशाख १३, ०४:१७
धनगढी: बाजुरामा अस्पताल व्यवस्थापन समितिका एक जनामा कोरोना भाइरसको संक्रमण पुस्टि भएको छ।
सोमबार बाजुरा अस्पताल व्यवस्थापन समितिका एक सदस्यमा कोरोना संक्रमण पुस्टि भएको हो।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोनाको संक्रमण देखिएको अस्पतालले जनाएको छ।
कमेन्ट लोड गर्नुस