सुदूर नेपाललाई विश्वसँग जोड्दै

अस्पतालबाट डिस्चार्ज भए सचिन तेन्दुलकर

२०७७ चैत्र २७, १२:५५ खबर संवाददाता

काठमाडौं: भारतीय क्रिकेटर सचिन तेन्दुलकर कोरोना संक्रमणमुक्त भएका छन्।

२७ मार्चमा कोरोना संक्रमित भएका उनलाई अस्पतालले बिहीबार साँझ डिस्चार्ज गरेको हो। उनी दुई अप्रिलमा अस्पताल भर्ना भएका थिए।
 

कमेन्ट लोड गर्नुस