नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा शाही विजयी
२०७७ चैत्र २६, ०८:५१
धनगढीः नेपाल पत्रकार महासंघ डोटीको अध्यक्षमा मोहन शाही विजयी भएका छन्।
प्रेस युनियनका तर्फबाट उम्मेदवार रहेका शाही प्रेस चौतारीलाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
यस्तै, उपाध्यक्षमा अरुण बम, सुनिता रावल, सचिवमा पवन महारा, कोषाध्यक्षमा चक्र कँुवर, सह सचिवमा चक्र मल्ल सरिता कठायत विजयी भएको निर्वाचन समितिले जनाएको छ।
कमेन्ट लोड गर्नुस