सदरमुकाम चैनपुर नै दुगन्धित बन्यो
२०७४ चैत्र १५, ११:००
बझाङको सदरमुकाम चैनपुर दिन प्रतिदिन दुगन्धित बन्दै गएको छ ।
सदरमुकाम चैनपुर बजारमा निर्माण गरीका नालीहरु फोहोरले भरीएपछी नालीको पानी सडकमा छताछुल्ल भएका कारण दुर्गन्ध फैलीएको हो ।
शान्तिमार्ग, चौगाउ टोल र खुल्लामञ्च जाने रोडमा निर्माण गरीएका नालीहरु विभिन्न प्लाष्टिक जन्य सामाग्रीहरुका साथै भान्छा बाट निस्कएिको फाहोरले भरिएका छन् ।
कमेन्ट लोड गर्नुस