सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरसविरुद्धकोे खोप लगाएका सचिन तेन्दुलकरलाई संक्रमण

२०७७ चैत्र १४, ११:५२ खबर संवाददाता

धनगढी: चर्चित क्रिकेटर सचिन तेन्दुलकरलाई कोरोना संक्रमण पुष्टि भएको छ।

शनिवार उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।

कोरोना संक्रमण पुष्टि भएपछि तेन्दुलकर आफ्नै घरको क्वारेन्टिनमा बसिरहेका छन्। 

उनले केही दिनअघि मात्रै कोरोना भाइरसविरुद्धकोे खोप बताइएको छ।


 

कमेन्ट लोड गर्नुस