वनै खायो डढेलोले (फोटो फिचर)
कैलाली जिल्ला नेपालको सबैभन्दा बढी वन क्षेत्र भएको जिल्ला हो।
कैलालीमा तराई, पहाड तथा चुरे क्षेत्र पर्छ।
जहाँ गर्मी मौसम सुरु भएसँगै कैलालीको जंगलमा डढेलो लाग्न सुरु भएको छ
चरे गाउँपालिका वडा नम्बर ५ को भासु भीर क्षेत्रको जंगल डढेलोले सखाप परेको छ।
स्थानीयका अनुसार सो क्षेत्रमा ३÷४ दिन पहिले मात्र डढेलो लागेको होे।
उनीहरु भन्छन, “बालबालिकाहरुले जंगलमा आलो लगाए। आगोले वनै सखास पारेको छ।
जंगलमा बँदेल, चराहरु थिए। अहिले केह देखिदैनन्, स–साना बोट विरुवा खरानी भएका छन्।
२०७७ फाल्गुन २४, ०७:१६
कमेन्ट लोड गर्नुस