धनगढीको एक फर्निचर उद्योगमा आगलागी
२०७७ फाल्गुन २२, १२:३७
धनगढी: धनगढीको एक फर्निचर उद्योगमा आगलागी भएकाे छ।
उपमहानगरपालिकाको वडा नम्बर ४ चटकपुरमा रहेको आलोक मल्टी कन्सर्न प्रालिमा आगलागी भएको हो।
आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन।
आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस