सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा खुल्यो ‘पाण्डे लक्ष्मी ज्वेलर्स’

२०७७ फाल्गुन १६, ०३:२६ खबर संवाददाता

धनगढीः धनगढीको मेन रोडमा ‘पाण्डे लक्ष्मी ज्वेलर्स’ खुलेको छ।

धनगढीको चौराहा नजिक खुलेको पाण्डे लक्ष्मी ज्वेलर्स कम्पनी प्रालिको आइतबार उद्घाटन गरिएको छ। 

महेन्द्रनगरको गल्ली नम्बर ५ मा सञ्चालनमा रहेको लक्ष्मी ज्वेलर्सको शाखा विस्तार स्वरूप धनगढीमा पाण्डे लक्ष्मी ज्वेलर्स कम्पनी प्रालि खोलिएको बताइएको छ।  

पाण्डे लक्ष्मी ज्वेलर्स कम्पनी प्रालिमा सुन, चाँदी, हिरा, मोति लगायत सबै प्रकारका गरगहना ९९ प्रतिशत शुद्धता अर्थात् विना रसायनका साथ बनाइने कम्पनीका सञ्चालक लक्ष्मी दत्त पाण्डेले बताए।

कमेन्ट लोड गर्नुस