सेती अञ्चल अस्पतालको लापरवाहीले शिशु साटियो
सेती अञ्चल अस्पतालको लापरबाहीले अस्पतालमा जन्मिएका शिशु साटिएको छ । अस्पतालमा सुत्केरी गराउन आएका महिलाको नवजात शिशु स्वाथ्यकर्मीको लापरवाहीले साटिएको छ । सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण साटिएका हुन ।
कमेन्ट लोड गर्नुस