सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको मानव सेवा आश्रमलाई कोरियाबाट २६ हजार सहयोग

२०७७ माघ ७, ०३:५८ खबर संवाददाता

धनगढी: धनगढीमा रहेको मानव सेवा आश्रमलाई दक्षिण कोरियाबाट सहयोग प्राप्त भएको छ।

दक्षिण कोरियामा कार्यरत १४ जना नेपालीहरुले आश्रमलाई २६ हजार २ सय ९० सहयोग गरेका हुन। 

बुधबार सुदूरपश्चिम समाज दक्षिण कोरियाका कोषाध्यक्ष डिल्लीराज पनेरुले विदेशबाट प्राप्त रकम मानव सेवा आश्रमका सुदूरपश्चिम प्रदेश संयोजक आदर्श ढकाललाई हस्तान्तरण गरेका छन्।

कामको शिलसिलामा दक्षिण कोरियामा रहेका उनीहरुले बेसाहरा, अशक्त, असाहय तथा अनाथहरुलाई आश्रय दिइरहेको आश्रमलाई सहज होस् भन्ने उदेश्यले सहयोग गरेको पनेरुले बताए। 

यी हुन आश्रमलाई सहयोग गर्नेहरु :

कमेन्ट लोड गर्नुस