सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्राविधिक शिक्षाको नाममा ठगी विरुद्ध उजुरी

२०७४ चैत्र १०, ०७:२२

प्राविधिक शिक्षाको नाममा ठगी गरेको भन्दै दार्चुलाको न्यू चौलानी टेक्निकल ईन्सच्युट विरुद्ध उजुरी परेको छ ।

महेन्द्रनगरमा शाखा कार्यालय रहेको भन्दै गत साउन १२ गते देखि दार्चुला सदरमुकाम खलंगामा सञ्चालनमा रहेको न्यू चौलानी टेक्नीकल ईन्सच्युट विरुद्ध उजुरी परेको प्रहरीले जनाएको छ ।

अनुमति विनै सञ्चालन गरेर ईन्सच्युटले विद्यार्थीबाट लाखौ रकम ठगि गरेको भन्दै सञ्चालकद्धय ललितसिह खत्री र पुष्करसिह बोहरा विरुद्ध उजुरी परेको प्रहरी निरीक्षक खड्गबहादुर भण्डारीले बताए। 
 

कमेन्ट लोड गर्नुस