कञ्चनपुरमा २ लाख बढिका अवैध सामान बरामद
२०७७ पुष १८, १०:५९
धनगढीः कञ्चनपुरमा सशस्त्र प्रहरीले २ लाख बढिका अवैध सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेटक्वाटर शैलेश्वरीले २ लाख ३ सय ८० का हाडवेयरका सामान, बिडी, बिषादी, जुत्ता, सीसीटिभि क्यामेरा लगाएतका सामाग्री बरामद गरिएको हो।
अवैध सामान भन्सार कार्यालय कड्डाचौकी बुझाइएको छ।
कमेन्ट लोड गर्नुस