सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप २० जनामा कोरोना पुष्टि

२०७७ पुष १, ०३:५१ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीका थप २० जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार ३९५ जनाको परीक्षण गर्दा धनगढीका १४ पुरुष र ६ महिला गरी थप २० जनामा संक्रमण पुष्टि भएको हो।
 

कमेन्ट लोड गर्नुस