सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा थप ११ जनामा कोरोना पुष्टि

२०७७ मंसिर २९, ०६:०० खबर संवाददाता

अछाम: अछामका थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार कमलबजार प्रयोगशालामा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार मंगलसेन नगरपालिकाका ५ जना, साँफेबगर नगरपालिकाका ४ जना, कमलबजार नगरपालिका १ जना, र लम्किचुहा नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको हो। 

कमेन्ट लोड गर्नुस