सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको बुढीगंगा नढीमा वृद्धको शव फेला

२०७७ मंसिर २६, ०३:४२ खबर संवाददाता

अछामः अछामको बढीगंगा नदीमा वृद्धको शव फेला परेको छ । 

जिल्लाको साँफेबर नगरपालिका वडा नम्बर ४ मा ७२ वर्षिय भन्द्रबहादुर स्वारको शव फेला परेको अछाम प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार बान्निगढी जयगढ गाउँपालिका वडा नम्बर २ जनालिकोटका स्वारको शव नदीमा भेटिएको हो । बुढिगंगा नदीमा नुहाउने क्रममा डुबेका उनको मष्टामाण्डौ पुल नजिकै शव फेला परेको छ । 


 

कमेन्ट लोड गर्नुस