कैलालीमा सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सम्पन्न
२०७७ मंसिर २४, ०७:०२
धनगढी: कैलालीमा सिनियर पुरुष छनोट क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ।
मंसिर १८ गतेदेखि सुरु भएको प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा सञ्चालन भएको जिल्ला क्रिकेट संघ कैलालीका सचिव देवनारायण झाले बताए।
छनोट प्रतियोगिताको अन्तिम खेलमा फाप्ला जाखोर ताल र फाप्ला शिवपुरी बीच खेल भएको थियो। जसमा फाप्ला शिवपुरीे ७३ रनले विजयी भएको छ।
कमेन्ट लोड गर्नुस