हलमा ११ वर्षीया बालिका बलात्कृत, ६३ वर्षीय वृद्ध पक्राउ
२०७७ मंसिर २३, ०१:३३
धनगढी: उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छन्। बेलका नगरपालिकामा पर्ने सिटी हलमा बालिका बलात्कृत भएकी हुन्।
जबरजस्ती करणी गरेको अभियोगमा बेलका नगरपालिका–९ बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेको छ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।
कमेन्ट लोड गर्नुस