सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसईई परीक्षामा  चिट चोराउने दुईजना पक्राउ 

२०७४ चैत्र ८, ११:३३

एसईई परीक्षामा  चिट चोराउने दुईजना पक्राउ परेका छन्।

बझाङको सत्यवादी उ.मा.बि.भोपुरमा अंग्रेजि बिषयको परीक्षामा चिट चोराउन आएका जयपृथ्वि नगरापालिका ५ का प्रकाश सिंह र थलारा गा.पा. ६ का योगेन्द्र पाण्डेलाई चिट चोराई रहेको अवस्थमा प्रहरीले पक्रउ गरेको हो ।

पक्राउ परेका दुवै जना संग आवश्यक अनुसन्धान  भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । 

कमेन्ट लोड गर्नुस