अछाममा रक्तश्राव हुँदा सुत्केरीको मृत्यु
२०७७ मंसिर १६, ११:५०
धनगढीः अछाममा रक्तश्राव हुँदा सुत्केरीको मृत्यु भएको छ।
जिल्लाको तुर्माखाद गाउँपालिका – ४ कि सुत्केरी ३८ वर्षीया नामसरा बिकको जिल्ला अस्पताल अछाममा गएराति मृत्यु भएको हो।
अस्पतालका अनुसार राति १ बजे मृत अवस्थाको शिशु जन्माएकी बिकको रक्तश्रावका कारण मृत्यु भएको हो।
कमेन्ट लोड गर्नुस