सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका थप २ जनामा कोरोना पुष्टि

२०७७ मंसिर १४, ०३:३६ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप २ जनामा संक्रमण पुष्टि भएको छ।

१२ जनाको कोरोना परीक्षण भएकोमा २ जना नयाँ र १ जना फ्लोअपको नतिजा पोजेटिभ आएको अस्पतालले जनाएको छ।

अस्पतालकाे प्रयोगशालाले  डोटीको दिपायल सिलगढी नगरपालिका र पूर्विचौकी नगरपालिका गाउँपालिका १/१ जनामा कोरोना संक्रमण भेटिएको बतायाे। 

कमेन्ट लोड गर्नुस