अछाममा मनोरोगी महिलाको उद्धार
२०७७ मंसिर १३, १०:३५
अछामः अछाममा मनोरोगी महिलाको उद्धार गरिएको छ ।
बयालपाटा अस्पताल नजिकबाट भारतीय मनोरोगी महिलाको उद्धार गरिएको हो । उनलाई बयालपाटा अस्पताल उपचारका पछि ल्याक नेपालले साँफेबगरमा सञ्चालन गरेको सेव हाउसमा राखिएको छ ।
साँफेबगर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष मिठ्ठु भाटका अनुसार स्थानीय युवा र काँग्रेस नेता राजन कुवरको पहलमा उनको उद्धार गरिएको हो ।
कमेन्ट लोड गर्नुस