सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप १८ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २८, ०३:१८ खबर संवाददाता

धनगढीः धनगढीका थप १८ जनामा संक्रमण पुष्टि भएको छ ।

शुक्रबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा धनगढी उपमहानगरपालिकाका विभिन्न वडाका १८  जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ र २ का ३/३ जना, वडा नम्बर ३ का २ जना, वडा नम्बर ४ का १ जना जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसैगरी ठेगाना नखुलेका धनगढीका ४ जनामा पनि संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

कमेन्ट लोड गर्नुस