सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका थप २ जनामा कोरोना संक्रमण

२०७७ कार्तिक २५, ०२:३७ खबर संवाददाता

बैतडी: बैतडीका थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशाला भएको परीक्षणमा दशरथचन्द नगरपालिका ४ का २७ वर्षीय पुरुष र दोगडाकेदार गाउँपालिका ४ का २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । 

योसंगै बैतडीम संक्रमितको संख्या ४९५ पुगेको छ । ४९५ संक्रमित मध्ये २६ जना मात्रै सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले बताए । 

कमेन्ट लोड गर्नुस