सुदूर नेपाललाई विश्वसँग जोड्दै

हाजार्ड र कासमिरोलाई कोरोना पुष्टि

२०७७ कार्तिक २२, ०५:१९ खबर संवाददाता

काठमाडौं : रियल मड्रिडका दुई खेलाडीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इडेन हजार्ड र कासमिरोको कोरोना परीक्षण पोजेटीभ आएको गोल डटकमले जनाएको छ ।

क्लबले शुक्रबार बिहान खेलाडी र व्यवस्थापनका सबैको स्वाब संकलन गरेको थियो ।  ती मध्ये उनीहरु दुवैको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।  

कमेन्ट लोड गर्नुस